स्वास्थ्य
कोरोना सङ्क्रमण भयाभह बन्दै

कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको

प्रकाशित मिति : 2 May, 2021
कर्णाली स्वास्थ्य विज्ञानबाट उपचार गर्न भेरी अस्पताल जाँदै चिकित्सक

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन

प्रकाशित मिति : 2 May, 2021
बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव

कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताउनुभयो

प्रकाशित मिति : 1 May, 2021
नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय

प्रकाशित मिति : 1 May, 2021
बाँके समाचारः ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा उपचार

खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकलाई आँखाको निःशुल्क उपचार गर्न शुरु गरेको छ । जनतासँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत भिजन आँखा अस्पताल नेपालगञ्जसँग सहकार्य गरेर १ देखि ८

प्रकाशित मिति : 10 February, 2021
कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा

कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा

प्रकाशित मिति : 10 February, 2021
बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई

प्रकाशित मिति : 4 February, 2021
लागुऔषध कारोबारीको सक्रियता बढेपछि प्रहरीले थाल्यो नियन्त्रण अभियान

कञ्चनपुरको दक्षिण क्षेत्रस्थित बेलौरी सीमा नाकामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । खुल्ला सीमा नाकाका कारण कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो नेपाल भित्रियाउने गरेका छन् । अनेक बहानामा नाकासम्म

प्रकाशित मिति : 4 February, 2021
दाङमा कोरोना संक्रमणबाट एकको मृत्यु

दाङमा कोरोनको कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ । तुल्सीपुर उपमहानगरपालिका ७ घर भएका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । केहि समय देखी कोरोना ग्रस्त भएका उनको भेरी

प्रकाशित मिति : 2 February, 2021
सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक

प्रकाशित मिति : 2 February, 2021