धर्म / दर्शन
रंगहरूको पर्व होली

रंगहरूको पर्व हो, होलीसद्भाव र रंगको पर्व हो, होलीअसत्यमाथि सत्यको विजयकोखुशियालीमा मनाउँछौ होलीफागुन शुक्ल पूर्णिमाको दिन हुन्छ होलीएकापसमा रमाइलो गरेररंग अबीर लगाई खेलौं होलीखेल्ने चाह नभएकासँगनखेलौ कसैले जवर्जस्ती होलीअरुको इच्छा

प्रकाशित मिति : 6 March, 2023
शिवको पूजामा के के चढाउन मिल्दैन ?

काठमाडौँ । भगवान शिवलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं। महाशिवरात्रि पुजा आज देशभर महाशिवरात्रि

प्रकाशित मिति : 18 February, 2023
अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण

माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा

प्रकाशित मिति : 8 February, 2021
ल्होसारमा तीन दिन सार्वजनिक बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय

प्रकाशित मिति : 2 February, 2021
छ महिनामा ३१ प्रतिशत मात्र खर्च

चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा कूल बजेटको ३१ दशमलव ४३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आव २०७७÷७८ को अर्धवार्षिक समीक्षामा शुरु गर्दै नगरपालिकाको आठौँ नगरसभामा

प्रकाशित मिति : 2 February, 2021
देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव

पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले

प्रकाशित मिति : 2 February, 2021
पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको

प्रकाशित मिति : 14 December, 2020
छठ पर्वको सन्ध्याकालीन अघ्र्य अर्पण

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायत पोखरीमा अघ्र्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना

प्रकाशित मिति : 20 November, 2020
घरमै बसेर छठ मनाउन आग्रह

यस वर्ष घरमै बसेर छठ पर्व मनाउन आग्रह गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नदी तथा जलाशय किनारमा भिडभाड नगरी घरमै बसेर पर्व

प्रकाशित मिति : 19 November, 2020
आजको राशीफल यस प्रकार रहेको छ – २०७७ साल मंसिर ४ गते

आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।   मेष Aries विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

प्रकाशित मिति : 19 November, 2020