राष्ट्रपति कुमारी घर जाँदै, सवारी आवागमन नरोकिने



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारी घर जाने भएका छन् । शनिबार अपराह्न चार बजे राष्ट्रपति पौडेल कुमार घर पुग्नेछन् ।राष्ट्रपतिको सचिवालय अनुसार राष्ट्रपति पौडेलको सवारी सामान्य रहने र सवारी साधनको आवागमन रोकिने छैन । यसअघि राष्ट्रपतिको सवारीमा ट्राफिक आवागमन रोकिँदै आलोचना हुने गरेको थियो ।

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

मोरङको कटहरी गाउँपालिका-४ रङगेली सडक खण्डमा आईतवार राती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने

 सामाजिक सञ्जालमा हामी