प्रभु साहको प्रश्न - पद छोड्छु भन्दा पनि नपाउने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नम्बर प्रदेश अध्यक्ष प्रभु साहले पद छाड्छु भन्दा पनि नपाएको र काम गर्न पनि नपाएको गुनासो गरेका छन् । जारी केन्द्रीय कमिटी बैठकमा २ नम्बर प्रदेशको पार्टी कामको प्रतिवेदन प्रस्तुत गर्दै उनले प्रश्न गरे– “हामीले आफ्नो पद छोड्न पनि नपाउने र काम पनि गर्न