• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

पार्लर उद्घाटन गर्न पुगिन् स्वेता

नायिका स्वेता खड्काले कलंकीमा संचालनमा आएको ‘मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको चौथो शाखाको उद्घाटन गरेकी छिन् । सौन्दर्यविद गीता गिरीले संचालनमा ल्याएको यो पार्लरको स्वेताले रिवन र केक काटेर शुभारम्भ गरेकी थिइन् ।

पार्लरमा अन्तरराष्ट्रिय स्तरको हेयर स्टाइल, ट्रेनिङ, मेकअप, सेल्फ मेकअप लगायतको तालिम दिइनेछ ।नायिका खड्काले पार्लरको सफलताको लागि शुभकामना दिइन् । नायिका खड्काले कलाकारका लागि अहिलेको जमानामा सुविधासम्पन्न पार्लरको आवश्यकता झनै रहेको सुनाइन् ।

प्रतिकृया दिनुहोस

विराटनगरको आधुनिक महलभित्र चित्रले चिनायो संस्कृति

विराटनगर । विराटनगरको एक आधुनिक महलभित्र स्ट्यान्डमा ठड्याइएका तस्बिरमा झल्कने नेपालको संस्कार, संस्कृति र भेषले बिहीबार नजिकै सजाएका आधुनिक

तापसीको स्पष्टिकरण–‘कविर सिंह’लाई जवाफ दिन ‘थप्पड’ बनेको होइन’

नायिका तापसी पन्नु महिला केन्द्रित चलचित्रमा काम गर्न बढी लालयित छिन् । उनले अभिनय गरेको चलचित्र ‘थप्पड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई

हलमा फिल्म नहुँदा पनि तनाव, हुँदा पनि तनाव

पौष महिनाभर कुनै पनि नेपाली चलचित्र हलमा लागेनन् । यसले, विशेषगरि नेपाली चलचित्रकै भरमा हल संचालन गरिरहेका हल संचालकहरुका लागि टाउको दुखाइको बिषय