• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

मोरङका सन्थाल समुदायले दिसोम सोहराय पर्ब मनाए, रंगेलीमा २५ जना झाँक्री भेला

रबिन्द्र बराल
रंगेली । सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण अभियान शुरु भएको छ । रंगेली नगरपालिका ४ का सन्थाल समुदायले यो पर्बको संरक्षणको काम शुरु गरेका हुन् । रंगेली सन्थाल समाजको आयोजनामा सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै आएका दिसोम सोहराय पर्व माघ १५ बाट मनाउन शुरु भएको होृ ।
पर्वको चौथो दिन जनता माध्यमिक विद्यालयमा संयुक्त कार्यक्रमको आयोजना गरी पर्बको बारेमा जानकारी दिईयो । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायले सहभागिता समेत रहेको थियोे । अन्य समुदायलाई दिसोम सोहराय पर्वको बारेमा जानकारी दिन र संरक्षण गर्ने उद्धेश्य सहित पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिउको कार्यक्रम संयोजक परमेश्वर मुर्मुले बताउनुभयो ।
पछिल्लो समय आफु अनुकुल पर्व मनाउने प्रचलन शुरु भएकाले एकरुपता ल्याउन समेत कार्यक्रम गरिएको उहाँको भनाई छ । रंगेली नगरपालिका उपमेयर केशबकुमारी खरालले रंगेलीमा रहेका बिभिन्न जातजातीको भाषा, पर्ब, धर्म, संस्कार र संस्कृतीको संरक्षण गर्ने काम शुरु हुने बताउनुभयो ।
कार्यक्रममा बिश्वनाथ मुर्मु, परमेश्वर मुर्मु, लखिराम मुर्मु लगायतले सन्थाल समुदायको पर्ब संरक्षणको काम शुरु भएको बताउनुभयो । सोहराय पर्वमा ६ दिनसम्म मनाईने बेग्लाबेग्लै स्वरुपमा बिभिन्न कार्यक्रम गरिन्छ । सन्थाल समुदाय मन्झी प्रथामा आधारित रहेर संचालन हुँदै आएका कारण बिभिन्न वडाका २५ जना झाँक्रीहरुको समेत सहभागि रहेको थियोे ।मोरङका सन्थाल समुदायले दिसोम सोहराय पर्ब मनाए, रंगेलीमा २५ जना झाँक्री भेला
रबिन्द्र बराल
रंगेली । सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण अभियान शुरु भएको छ । रंगेली नगरपालिका ४ का सन्थाल समुदायले यो पर्बको संरक्षणको काम शुरु गरेका हुन् । रंगेली सन्थाल समाजको आयोजनामा सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै आएका दिसोम सोहराय पर्व माघ १५ बाट मनाउन शुरु भएको होृ ।
पर्वको चौथो दिन जनता माध्यमिक विद्यालयमा संयुक्त कार्यक्रमको आयोजना गरी पर्बको बारेमा जानकारी दिईयो । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायले सहभागिता समेत रहेको थियोे । अन्य समुदायलाई दिसोम सोहराय पर्वको बारेमा जानकारी दिन र संरक्षण गर्ने उद्धेश्य सहित पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिउको कार्यक्रम संयोजक परमेश्वर मुर्मुले बताउनुभयो ।
पछिल्लो समय आफु अनुकुल पर्व मनाउने प्रचलन शुरु भएकाले एकरुपता ल्याउन समेत कार्यक्रम गरिएको उहाँको भनाई छ । रंगेली नगरपालिका उपमेयर केशबकुमारी खरालले रंगेलीमा रहेका बिभिन्न जातजातीको भाषा, पर्ब, धर्म, संस्कार र संस्कृतीको संरक्षण गर्ने काम शुरु हुने बताउनुभयो ।कार्यक्रममा बिश्वनाथ मुर्मु, परमेश्वर मुर्मु, लखिराम मुर्मु लगायतले सन्थाल समुदायको पर्ब संरक्षणको काम शुरु भएको बताउनुभयो । सोहराय पर्वमा ६ दिनसम्म मनाईने बेग्लाबेग्लै स्वरुपमा बिभिन्न कार्यक्रम गरिन्छ । सन्थाल समुदाय मन्झी प्रथामा आधारित रहेर संचालन हुँदै आएका कारण बिभिन्न वडाका २५ जना झाँक्रीहरुको समेत सहभागि रहेको थियोे ।

प्रतिकृया दिनुहोस

विराट एक्स्पोको दोस्रो दिन शनिबार दर्शकको अत्याधिक घुइँचो

विराटनगर । उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना

विराटनगरमा जारी ‘विराट एक्स्पो’ मा ४ दिनमा, ५ करोड बढीको कारोबार

विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योग

विराटनगर–पोखरा उडान शुरु, १ घण्टा ५ मिनेटमा पोखरा पुग्न सकिने

विराटनगर । बुद्ध एयरले बिराटनगरबाट पोखरा उडान शुरु गरेको छ । पहिलो उडान पोखराबाट विराटनगरको लागि बिहान ११ बजे ४५ मिनेटमा भएको थियो । करिब १ घण्टा ५