• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।

अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ । निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पु‍र्याएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्ब पुग्यो

काठमाडौं – साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका किसान सोमबार उखु काट्दै ।

उखुको उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु ÷