• बिहीबार १२-६-२०७६/Thursday 03-19-2020

कटुवा पेस्ताेल सहित ३ पक्राउ

रबिन्द्र बराल

रंगेली ,३० फाल्गुन : माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडिको एक हाेटलबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महादेव मण्डलको होटेल रक्सि सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले हतियार सहित पक्राउ गरेको हो।  पक्राउपर्नेमा भारत अररिया धर्मगन्ञ पन्चायत थाना डाक घर भएका २१ बर्षका अजय कुमार मंन्डल,साेहि स्थान बस्ने बर्ष १८ का आनन्द मंन्डलर २१ बर्षका राकेश कुमार मंन्डल रहेका छन । उनीहरुको साथबाट  एक थान कटुवा पेस्ताेल  साे मा लाग्ने गाेलि र अनटेष्ट पल्सर मोटरसाईकल बरामत भएको छ ।  पक्राउपरेकाहरुलाई हतियार ओसारपसार अन्तर्गत  मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । 

प्रतिकृया दिनुहोस

७ औ वार्षिक उत्सवको अवसरमा मा नागरिकले गरे वृहत स्वास्थ्य शिविर

अजय मण्डल देवानगंज,२४ फाल्गुन : सुनसरीको देवानगंज गाउँपालिकाको श्री माध्यमिक विद्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न

धनकुटाको त्रिशुलेमा बस जुध्दा १३ यात्रु घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट

कोशीटप्पु महोत्सव शुरु, मुख्यमन्त्री राई हात्ती चढेर महोत्सव स्थल पुगे

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन