• बिहीबार १२-६-२०७६/Thursday 03-19-2020

कटुवा पेस्ताेल सहित ३ पक्राउ

रबिन्द्र बराल

रंगेली ,३० फाल्गुन : माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडिको एक हाेटलबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महादेव मण्डलको होटेल रक्सि सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले हतियार सहित पक्राउ गरेको हो।  पक्राउपर्नेमा भारत अररिया धर्मगन्ञ पन्चायत थाना डाक घर भएका २१ बर्षका अजय कुमार मंन्डल,साेहि स्थान बस्ने बर्ष १८ का आनन्द मंन्डलर २१ बर्षका राकेश कुमार मंन्डल रहेका छन । उनीहरुको साथबाट  एक थान कटुवा पेस्ताेल  साे मा लाग्ने गाेलि र अनटेष्ट पल्सर मोटरसाईकल बरामत भएको छ ।  पक्राउपरेकाहरुलाई हतियार ओसारपसार अन्तर्गत  मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । 

प्रतिकृया दिनुहोस

विराट एक्स्पोको दोस्रो दिन शनिबार दर्शकको अत्याधिक घुइँचो

विराटनगर । उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना

विराटनगरमा जारी ‘विराट एक्स्पो’ मा ४ दिनमा, ५ करोड बढीको कारोबार

विराटनगर । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योग

विराटनगर–पोखरा उडान शुरु, १ घण्टा ५ मिनेटमा पोखरा पुग्न सकिने

विराटनगर । बुद्ध एयरले बिराटनगरबाट पोखरा उडान शुरु गरेको छ । पहिलो उडान पोखराबाट विराटनगरको लागि बिहान ११ बजे ४५ मिनेटमा भएको थियो । करिब १ घण्टा ५